झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार ११:२८:४५
११ असार, झापा । आज बिहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते हुनुभएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
असार १४, २०८१ शुक्रबार
रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते
असार १४, २०८१ शुक्रबार
ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते
असार १४, २०८१ शुक्रबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
जङ्गलमा उम्रिएको झरी च्याउ टिप्दै महिला
असार १३, २०८१ बिहिबार
एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ
असार १४, २०८१ शुक्रबार
मुख्यमन्त्री कप टी–२० क्रिकेटको उपाधि सुर्खेतलाई
असार १४, २०८१ शुक्रबार
नेपाल टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति
असार १४, २०८१ शुक्रबार
वायुसेवा निगमको वाइडबडी विमानले सी–चेक पायो
असार १४, २०८१ शुक्रबार
तत्काल पार्टी र वाम एकता हुँदैन : प्रधानमन्त्री दाहाल
असार १४, २०८१ शुक्रबार
सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
असार १४, २०८१ शुक्रबार