बजेट महाशाखा प्रमुख शाक्य स्टिकर प्रकरणमा तानिएपछि अर्थले गर्यो सहसचिवहरूको सरुवा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १७:११:४५
११ असार, काठमाडौं । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्य अन्तःशुल्क स्टिकर प्रकरणको भ्रष्टाचार मुद्दामा तानिएपछि अर्थ मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ ।
जिम्मेवारी हेरफेरका क्रममा बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र रानालाई ल्याइएको छ । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ । प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्य सरुवा भएका छन् ।
प्रशासन महाशाखामा रहेको सापकोटालाई दुई हप्ता नबित्दै अन्यत्रै सरुवा गरिएको छ । सुशीला अर्याललाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार