बुद्धको मुर्ति सहित बाँकेमा ३ जना पक्राउ
दीपक शर्मा
असार १३, २०८१ बिहिबार १२:१६:५८
१३ असार, काठमाडौं । बाँकेमा बुद्धको मूर्ती बोकेर हिडदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ढकेरी बाट पक्राउ गरिएको हो।
बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार उनीहरूलाई चेकजाँचका क्रममा मूर्तीसहित पक्राउ गिएको डिएसपी डाँगीले जानकारी जानकारी दिए ।
पक्राउ पर्नेमा रुपन्देहीको तिलोतमा नगरपालिका – ११ का ५० वर्षीय खिमबहादुर कवर, सोही ठाउँका ५० वर्षीय रामु न्यौपाने र दाङको घोराही उपमहानगरपालिका – १५ का निमबहादुर कवर पक्राउ रहेका छन ।ॐ नमः शिवाया लेखिएको मूर्ती पँहेलो धातुको रहेको छ। जस्को पिधको गोलाइ १ फिट ६ इञ्च, पिधदेखि शिरसम्मको उचाइ ९ इञ्च, तौर ८ किलो ६८० ग्राम रहेको छ । मूर्ती पँहेलो धातु बाट निर्मित भएपनि अधिकांश भागमा कालो पालिस लगाइएको छ ।
दीपक शर्मा
विगत लामो समयदेखि पत्रकारितामा सक्रिय शर्मा बर्दियाबाट नेपालबहस डटकमका लागि रिर्पोटिङ गर्छन् ।
लेखकबाट थपनेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ
मंसिर ३०, २०८१ आइतबार
७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
पुष १, २०८१ सोमबार
पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन
पुष १, २०८१ सोमबार
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल
पुष १, २०८१ सोमबार