राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १३:७:५७
१३ असार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
विसं २०५१ मा कम्युटर प्रोग्रामर 'तह ७' को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास माविलाई सिटिजन्स बैंकको आर्थिक सहयोग
असार १५, २०८१ शनिबार
एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस
असार १४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट
असार १४, २०८१ शुक्रबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
६ अर्ब रकम ठगेको आरोपमा पुल्चोकस्थित लालीगुराँस सहकारीका सीईओ भण्डारी पक्राउ
असार १५, २०८१ शनिबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
रौतहटमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु , ८ जना घाईते
असार १५, २०८१ शनिबार
युरोकपमा आज इङल्याण्ड र स्लोभाकिया खेल्दै
असार १६, २०८१ आइतबार
क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १६, २०८१ आइतबार
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
असार १६, २०८१ आइतबार
भारतको सहयोगमा मुस्ताङको लोमान्थाङमा छात्रावास भवन शिलान्यास
असार १६, २०८१ आइतबार
पोखरा विमानस्थल बनाउँदा चीनसँग लिएको बीआरआई ऋणलाई अनुदानमा परिणत गर्न माग
असार १६, २०८१ आइतबार
आज देशमा पहिलोपटक संसद् बैठक बसेको दिन
असार १६, २०८१ आइतबार