पेरिस ओलम्पिकमा मनिता श्रेष्ठ प्रधान छनौट
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १६:१६:१
१३ असार, काठमाडौं । मित्र राष्ट्र फ्रान्सको पेरिसमा सञ्चालन हुने 'गृष्मकालीन पेरिस ओलम्पिक' मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनौट हुन सफल भएकी छिन् ।
आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्ड मार्फत उनी छनौट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपमा आज इङल्याण्ड र स्लोभाकिया खेल्दै
असार १६, २०८१ आइतबार
क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १६, २०८१ आइतबार
कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार तेस्रो जित
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
६ अर्ब रकम ठगेको आरोपमा पुल्चोकस्थित लालीगुराँस सहकारीका सीईओ भण्डारी पक्राउ
असार १५, २०८१ शनिबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
रौतहटमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु , ८ जना घाईते
असार १५, २०८१ शनिबार
कमीकमजोरी सुधार गर्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्छ : सभामुख घिमिरे
असार १६, २०८१ आइतबार
युरोकपमा आज इङल्याण्ड र स्लोभाकिया खेल्दै
असार १६, २०८१ आइतबार
क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १६, २०८१ आइतबार
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
असार १६, २०८१ आइतबार
भारतको सहयोगमा मुस्ताङको लोमान्थाङमा छात्रावास भवन शिलान्यास
असार १६, २०८१ आइतबार
पोखरा विमानस्थल बनाउँदा चीनसँग लिएको बीआरआई ऋणलाई अनुदानमा परिणत गर्न माग
असार १६, २०८१ आइतबार