कालो जादु गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १६:२८:३७
१३ असार, माल्दिभ्स । माल्दिभ्सको राष्ट्रपतिलाई कालो जादू गरेको आरोपमा राज्यको वातावरण मन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।
वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुई जनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राखिएको छ , अधिकारीहरूले बताए ।
“राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादु गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ“, स्थानीय सञ्चार माध्यम आउटलेट द सनले जानकारी गरायो ।
मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादूटोना अपराध उल्लेख नभएपनि ईस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनाको जेल सजाय हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
राहदानी छपाइको नयाँ टेण्डर प्रक्रियामा चलखेल, विभागका कागजपत्र अख्तियारको नियन्त्रणमा
मंसिर ३०, २०८१ आइतबार
गोरुगाडामा दाउरा ल्याइँदै
मंसिर ३०, २०८१ आइतबार
घतानबाट देखिएको धौलागिरि हिमालको दृश्य
मंसिर ३०, २०८१ आइतबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार