एकीकृत समाजवादीको पदाधिकारी संख्या २१ सदस्यीय हुने
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार २०:५३:४९
१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको संख्या २१ सदस्यीय बनाउने भएको छ । बिहिबार बसेको सचिवालय बैठकले पधाधिकारीमा अध्यक्ष, सम्मानित नेता र वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा एक महिला र एक मधेशी रहने व्यवस्था गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
त्यसैगरी एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने भएको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक-एक जना ल्याइने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
असार १६, २०८१ आइतबार
आज देशमा पहिलोपटक संसद् बैठक बसेको दिन
असार १६, २०८१ आइतबार
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि, १ हजार ८४९ प्रतिनिधिले भाग लिँदै
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
६ अर्ब रकम ठगेको आरोपमा पुल्चोकस्थित लालीगुराँस सहकारीका सीईओ भण्डारी पक्राउ
असार १५, २०८१ शनिबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
रौतहटमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु , ८ जना घाईते
असार १५, २०८१ शनिबार
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
असार १६, २०८१ आइतबार
भारतको सहयोगमा मुस्ताङको लोमान्थाङमा छात्रावास भवन शिलान्यास
असार १६, २०८१ आइतबार
पोखरा विमानस्थल बनाउँदा चीनसँग लिएको बीआरआई ऋणलाई अनुदानमा परिणत गर्न माग
असार १६, २०८१ आइतबार
आज देशमा पहिलोपटक संसद् बैठक बसेको दिन
असार १६, २०८१ आइतबार
कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार तेस्रो जित
असार १६, २०८१ आइतबार
इरानमा राष्ट्रपतिको लागि दोस्रो चरणमा पेजेस्कियान र जलीली भिड्ने
असार १६, २०८१ आइतबार