युक्रेनी ड्रोन आक्रमणपछि रुसी तेल डिपोमा आगलागी
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १२:५७:२०
१४ असार, रुस । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रुसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गरे ।
आक्रमण बिहान ४ः३५ मा भएको बताउँदै आगलागी सानो भएकाले यसलाई यसलाई छिटै नियन्त्रण गरिएको तथा आगलागीबाट मानिसहरूमा केही असर नपरेको मध्य रुसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गरेको छ ।
यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी ड्रोन ‘रोकिएको’ बताएको छ ।
पश्चिमी ब्रायन्स्क क्षेत्रमा, गभर्नर अलेक्ज्यान्डर बोगोमोभले एउटा मात्र ड्रोन खसालिएको र यसको भग्नावशेषले ‘प्रशासनिक भवनको छतलाई आंशिक रूपमा नष्ट गरेको’ बताए ।
दुई वर्षभन्दा बढी समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनले आफ्नो क्षेत्रमा आक्रमणको प्रतिक्रियामा रुसी ऊर्जा र रक्षास्थललाई लक्षित गरी नियमित रूपमा आक्रमणहरू सुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनावका बीच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित
असोज २९, २०८१ मंगलबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
दक्षिणी लेबनानमा रहेको शान्ति सेनामाथि आक्रमण गरी इजरायलले निन्दनीय काम गर्योः नेपाल
असोज २९, २०८१ मंगलबार
पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सुपा देउराली पुग्ने सडकको विस्तार
असोज २८, २०८१ सोमबार
पर्यटकको प्रमुख रोजाइ इको हिल रिसोर्ट
असोज २९, २०८१ मंगलबार
दशैंपछिको पहिलो दिन शेयरबजारमा उत्साह, ३१.४८ अंकले बढेर २७०० नजिक पुग्यो नेप्से
असोज २९, २०८१ मंगलबार
वैशाखमा जेलबाट रिहा भएका परियार मान्छेको टाउको काटेको अभियोगमा फेरी पक्राउ
असोज २९, २०८१ मंगलबार
चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री
असोज २९, २०८१ मंगलबार
बाबरलाई समर्थन गरेका फखर जमानलाई सोधियो स्पष्टीकरण
असोज २९, २०८१ मंगलबार