उपचारपछि स्वेश फर्किए प्रकाशमान सिंह
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १८:६:४९
१४ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीमा उपचार गरेर नेता सिंह आज स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
उपचारको लागि सिंह करिब एक महिना भारत बसेका थिए । केही दिनको आरामपछि उनी सक्रिय हुने उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी दिल्ली उपचारको लागि गएका थिए । भारतमा उनको शल्यक्रिया भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर व्यवस्थापिका संघसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
असोज २९, २०८१ मंगलबार
दक्षिणी लेबनानमा रहेको शान्ति सेनामाथि आक्रमण गरी इजरायलले निन्दनीय काम गर्योः नेपाल
असोज २९, २०८१ मंगलबार
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा
असोज २८, २०८१ सोमबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
दक्षिणी लेबनानमा रहेको शान्ति सेनामाथि आक्रमण गरी इजरायलले निन्दनीय काम गर्योः नेपाल
असोज २९, २०८१ मंगलबार
पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सुपा देउराली पुग्ने सडकको विस्तार
असोज २८, २०८१ सोमबार
फूल खेतीमा उम्रेको झार गोडमेल गर्दै
असोज २९, २०८१ मंगलबार
पर्यटकको प्रमुख रोजाइ इको हिल रिसोर्ट
असोज २९, २०८१ मंगलबार
दशैंपछिको पहिलो दिन शेयरबजारमा उत्साह, ३१.४८ अंकले बढेर २७०० नजिक पुग्यो नेप्से
असोज २९, २०८१ मंगलबार
वैशाखमा जेलबाट रिहा भएका परियार मान्छेको टाउको काटेको अभियोगमा फेरी पक्राउ
असोज २९, २०८१ मंगलबार
चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री
असोज २९, २०८१ मंगलबार