सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १८:२७:२५
१४ असार, रौतहट । सर्लाही स्थित प्रहरीले बिलबिजक नभएको ७४ लाख बढीको चाईनिज लाइटर बरामद गरेको छ।
सर्लाही प्रहरीले बिशेष सूचनाको आधारमा वागमती नगरपालिका १२ स्थित पुर्व पश्चिम राजमार्गमा वीरगञ्जबाट जनकपुर तर्फ गईरहेका प्र.२–०१–००१ ख ०१५३ नम्बरको ट्रकमा गएराती चेकजाँच गर्दा मेड इन चाईना लेखिएको ६५० कार्टुन ग्याँस लाइटर बरामद गरेको हो।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी दिपक श्रेष्ठका अनुसार बरामद गरिएको उक्त लाइटरको बजार मूल्य ७४ लाख २४ १०० रुपैया रहेको छ।
लाईटरको प्रज्ञापन पत्र नभएको र सक्कल विलभर्पाई समेत नरहेकाले शंकास्पद देखिँदा लाईटर सहित ट्रक आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको सर्लाही प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसई थमन विकको हत्या प्रकरण, पूर्वसांसद यादव पक्राउ
असार १६, २०८१ आइतबार
विभिन्न स्थानबाट २०८ किलो गाँजासहित पाँच जना पक्राउ
असार १६, २०८१ आइतबार
फरार अभियुक्त झालाई पक्राउपछि अस्पताल लगियो
असार १५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार