कोलोम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार ९:३५:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/Colombia.jpg_NnclTVA7QE_AAWE4l9IZC.jpg)
१५ असार, काठमाडौं । कोलोम्बिया जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । शनिबार बिहान सम्पन्न खेलमा कोलोम्बियाले कोस्टारिकालाई ३-० गोल अन्तरले पराजित गर्दै समूह डी बाट क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । कोलोम्बियाको जितमा लुइस डियाज, डाभीन्सन सान्चेज र जोन कोरडोबाले एक एक गोल गरेका थिए ।
यो जितपछि कोलोम्बियाको २ खेलमा ६ अंक भएको छ र क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै कोस्टा रिकाको भने २ खेलमा एक अंक रहेको छ । अब समूह चरणको अन्तिम खेलमा कोलोम्बियाले जुलाई ३ मा ब्राजिलको सामना गर्ने छ । त्यस्तै सोही दिन कोस्टारिकाले पराग्वेको सामना गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
विश्वकप विजेता भारतीय टिमलाई १२५ करोड भारू पुरस्कार
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना
असार १७, २०८१ सोमबार
बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको रणवाङको फाँट
असार १७, २०८१ सोमबार
शेरीगाउँ आसपासको दृश्य
असार १७, २०८१ सोमबार
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार