महोत्तरीमा एउटा मात्र सामुदायिक विद्यालयको एसईईमा शतप्रतिशत नतिजा
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार १९:४६:१६
१५ असार, महोत्तरी । महोत्तरीमा ११ वटा संस्थागत र सामुदायिक विद्यालयहरूले एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन । एउटा सामुदायिक विद्यालय र वाकी १० वटा संस्थागत विद्यालयहरूले शतप्रतिशत नतिजा ल्याउन सफल भएका जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई महोत्तरीले जनाएको छ । सामुदायिक विद्यालयहरुमध्ये जन जागृती माध्यामिक विद्यालय पाटु बर्दिवास शतप्रतिशत नतिजा ल्याउने जिल्ला कै एक्लो विद्यालय बनेको छ भने वाकी संस्थागत विद्यालयहरू छन ।
संस्थागत विद्यालयहरूमा एभरेस्ट पब्लिक बोर्डिङ्ग स्कुल बर्दिवास, भानुभक्त स्कुल गौशाला, ग्लोबल एकेडेमी बर्दिवास, गुरुकुल एकेडेमी बर्दिवास, न्युटन भ्यू स्कुल रामगोपालपुर, शिशु ज्ञान निकुञ्ज जलेश्वर, ग्यालेक्सी अङ्ग्रेजी विध्यालय मनरासिस्वा, सनराईज स्कुल औरही, चिल्ड्रेन ग्लोरी औरही, सिदार्थ अङ्ग्रेजी स्कुल बर्दिवास र जानकी सितल स्कुल रहेका छन । २०८० असार १३ गते प्रकाशित एसईईको नतिजाअनुसार उत्कृष्ट जीपीए ल्याएर एभरेष्ट स्कुल बर्दिबास जिल्ला कै पहिलो बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार