भारतले जित्यो विश्वकपको उपाधि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार २३:५९:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/t-20-worldcup-2024-winner-india1_xHIgwGPVtC_eaEHlyeEqe.jpg)
१६ असार, काठमाडौं । भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।
यस अघि भारतले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । यो सहित भारतले दोस्रो पटक टी- २० विश्वकपको उपाधि जितेको छ । यस अघि भारतले २००७ मा पहिलो टी- २० विश्वकप जितेको थियो । त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रिका भने उपविजेता बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौसम खराब भएपछि बारबाडोसमै फस्यो भारतीय क्रिकेट टिम
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
बालकोटमा एमालेका मन्त्रीहरुसँग ओलीले राखे छलफल
असार १७, २०८१ सोमबार
रोल्पामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ घाइते
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु
असार १७, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्ष छान्न पुरानै सदस्य रहेको नयाँ समिति गठन
असार १७, २०८१ सोमबार
मौसम खराब भएपछि बारबाडोसमै फस्यो भारतीय क्रिकेट टिम
असार १७, २०८१ सोमबार
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी
असार १७, २०८१ सोमबार
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
असार १७, २०८१ सोमबार