क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ९:५६:०
१६ असार, काठमाडौं । क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा चिलीसँग गोल रहित बराबरी खेलेसँगै क्यानडा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
क्यानडाको ३ खेलमा ४ अंक रहेको छ र समूहमा दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ । यो बराबरीसहित चिली कोपा अमेरिकाबाट बाहिरिएको छ । त्यस्तै समूह ए को अर्को खेलमा पेरु अर्जेन्टिनासँग २-० ले पराजित भएसँगै समूहमा ३ खेलमा एक अंकसहित चौथो भएर बाहिरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी- २० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' घोषणा, भारतका ६ खेलाडी सामेल
असार १८, २०८१ मंगलबार
पोर्चुगल युरोकपको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
सत्ता समीकरणबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै
असार १८, २०८१ मंगलबार
गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी मनाइँदै
असार १८, २०८१ मंगलबार
एसईई पुरक परीक्षाको तालिका सर्वाजनिक
असार १८, २०८१ मंगलबार
टी- २० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' घोषणा, भारतका ६ खेलाडी सामेल
असार १८, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँहरुमा भारी वर्षा हुने
असार १८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १८, २०८१ मंगलबार