राजनीतिक उथलपुथलपछि फिजीको प्रमुख पार्टीको दर्ता रद्द
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १६:२६:४३
१७ असार, फिजी । फिजीको सबैभन्दा ठूलो राजनीतिक दल, ‘फिजीफस्र्ट’ का पूर्व नेता र पूर्व प्रधानमन्त्री फ्रान्क बाइनिमारामालाई न्यायको मार्गलाई बिगारेको आरोपमा जेल सजाय भएको दुई महिनाभन्दा कम समयमा सोमबार दर्ता रद्द गरिएको छ ।
देशको ५५ सदस्यीय संसद्मा विपक्षी दल फिजीफस्र्टले सबैभन्दा बढी सिट जिते पनि सन् २०२२ मा त्रि–पक्षीय गठबन्धन सरकार गठनका कारण विपक्षीको भुमिका निर्वाह गर्दै आएको थियो ।
देशको नेतृत्व गर्दा पुलिसको अनुसन्धानलाई दबाउन आफ्नो राजनीतिक प्रभाव प्रयोग गरेको अदालतको ठहरपछि यस वर्षको सुरुमा बैनिमारामा जेल परेको थियो ।
एक समय प्रभावशाली रहेको पार्टीको नीति र भविष्यको दिशामा गहिरो विभाजनले थप उथलपुथल निम्त्याएकोले धेरै वरिष्ठ पदाधिकारीहरूले गत महिना सामूहिक राजीनामा दिएका थिए । फिजीफस्र्टलाई जुनमा आन्तरिक विवादहरू समाधान गर्न उचित मार्गहरू प्रदान गर्न संविधान संशोधन गर्नुपर्ने चेतावनी दिइएको थियो ।
फिजीफस्र्टलाई निर्णयविरुद्ध अपिल गर्न १४ दिनको समय दिइएको राजनीतिक दलका रजिष्ट्रार एना माताइसिभाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । फिजियन विश्वविद्यालयमा भएको कथित भ्रष्टाचारको पुलिस अनुसन्धान रद्द गरेको आरोपमा दोषी ठहरिएपछि बैनिमारामा गत मे मा जेल परेको थियो । पूर्व सैन्य कमान्डरले सन् २००६ मा रक्तपातरहित विद्रोहबाट सत्ता कब्जा गरी दक्षिणी प्रशान्त राष्ट्र फिजीमा एक लोकप्रिय व्यक्तित्व बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार
ज्यापू अक्षय कोषमा अहिले १० लाख दिइयो, अझ थपिन्छ : प्रधानमन्त्री
मंसिर ३०, २०८१ आइतबार
कला र सिर्जनाको अनुपम उदाहरण चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम : दिपकराज गिरी
मंसिर ३०, २०८१ आइतबार
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाए [ फोटो फिचर ]
मंसिर ३०, २०८१ आइतबार