बालकोटमा एमालेका मन्त्रीहरुसँग ओलीले राखे छलफल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १७:५६:९
![](https://nepalbahas.prixacdn.net/media/albums/KP-Oli-3_2SdqrProTH_GUfwS0m3N1.png)
१७ असार, काठमाडौं । शनिबार साँझदेखि तात्न थालेको नेपाली राजनीति सोमबारसम्म आइपुग्दा गरमागरम हुन थालेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबाट आएका फरक गन्धले सत्ता समीकरणमा उथलपुथल हुने संकेत दिइरहेको छ । कांग्रेस र एमालेले पदाधिकारी तहमा पनि सत्ता समीकरणबारे छलफल चलाएका छन् ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई बालकोट बोलाएका छन् । सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले सोमबार साँझ ६ बजे मन्त्रीहरूलाई निवासमा बोलाएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । सिंहदरबारको मन्त्रिपरिषद् बैठकमा पनि एमालेका सबै मन्त्री उपस्थित भएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार