एमालेका मन्त्रीहरुले राजीनामा दिँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १०:९:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/cabinet_L1GYQ6tkQR_jXqPT4Q85i.jpg)
१८ असार, काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छोड्न लागेको हो । मन्त्रीहरूले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने र प्रधानमन्त्रीले राजीनामा नदिएमा एमालेका मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ । एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा एसको महाधिवेशन: २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्दै
असार २०, २०८१ बिहिबार
अनुशासन विपरीत कार्य गरेको आरोपमा रास्वपाका महामन्त्री ढकाल निलम्बित
असार २०, २०८१ बिहिबार
एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
नेकपा एसको महाधिवेशन: २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्दै
असार २०, २०८१ बिहिबार
अनुशासन विपरीत कार्य गरेको आरोपमा रास्वपाका महामन्त्री ढकाल निलम्बित
असार २०, २०८१ बिहिबार
ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले बोलायो
असार २०, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटमाथि आज पनि सुनुवाइ
असार २०, २०८१ बिहिबार
आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने
असार २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २०, २०८१ बिहिबार