देउवाले बोलाए तीन दलका शीर्ष नेताको बैठक, प्रधानमन्त्री पनि सहभागी हुने
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १६:३०:१७
१८ असार, काठमाडौं । नेपाली कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक बुढानिलकण्ठ निवासमा हो कि अन्यत्रै भन्ने जानकारी गराइएको छैन । राष्ट्रिय सरकार निर्माणका विषयमा छलफल गर्न एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।
देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी बैठकमा सहभागी हुन आग्रह गरेका छन् । राष्ट्रिय सरकार बनाउने विषयमा तीन दलको बैठकमा प्रधानमन्त्री जाने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिएका छन् । देउवाले एमाले र माओवादीबाहेकका दालसँग पनि छलफल गर्दैछन् । साना दलका नेतालाई बुढानिलकण्ठ निवासमा साँझ बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार