नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार २१:३३:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/salt-2_t8cRRi78Hj_onbCAMsJXK.jpg)
१८ असार, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नुन एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नुन एक किलोको मूल्य रु नौ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
असार २०, २०८१ बिहिबार
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
असार २०, २०८१ बिहिबार
७३ जिल्लामा फैलियो डेङ्गु, सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह
असार २०, २०८१ बिहिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
नैतिक कर्तव्य बोधगरी गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : न्यायाधीश सुवेदी
असार २०, २०८१ बिहिबार
वर्षाले पुष्पलाल लोकमार्गमा क्षति
असार २०, २०८१ बिहिबार
आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
असार २०, २०८१ बिहिबार
अबको सरकार नदेखिने नसुनिने नभइ उदाहरणीय बन्नुपर्छ : महामन्त्री थापा
असार २०, २०८१ बिहिबार
मधेस प्रदेशमा बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार
असार २०, २०८१ बिहिबार
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
असार २०, २०८१ बिहिबार