एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार २२:७:३१
१८ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्तावेजबारे प्रतिनिधिहरुबीच सामूहिक छलफल गरिएको हो ।
देशभरबाट आएका प्रतिनिधिको सुझावसहित बुधबार बिहान बस्ने बैठकले दस्तावेजमाथि प्रस्तुति दिने कार्यतालिका छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने छ ।
बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको सरकार नदेखिने नसुनिने नभइ उदाहरणीय बन्नुपर्छ : महामन्त्री थापा
असार २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्धको मुद्धामा दुई न्यायाधीशको राय बाझियो
असार २०, २०८१ बिहिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
नैतिक कर्तव्य बोधगरी गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : न्यायाधीश सुवेदी
असार २०, २०८१ बिहिबार
वर्षाले पुष्पलाल लोकमार्गमा क्षति
असार २०, २०८१ बिहिबार
आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
असार २०, २०८१ बिहिबार
अबको सरकार नदेखिने नसुनिने नभइ उदाहरणीय बन्नुपर्छ : महामन्त्री थापा
असार २०, २०८१ बिहिबार
मधेस प्रदेशमा बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार
असार २०, २०८१ बिहिबार
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
असार २०, २०८१ बिहिबार