प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार २०:१६:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/cabinet.png_7fZhe1v02S_rL21Ovzoov.png)
२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, 'सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक प्रावधानअनुसार संसद फेस गर्नुहुन्छ । राजीनामा दिने त्यस्तो केही कुरा छैन ।' उनले संसदबाट विश्वासको मत लिने मिति तय नभए पनि सकेसम्म छिट्टै विश्वासको मत लिने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेश अप्ठ्यारोमा परेको बेला कांग्रेस-एमाले सधैँ एक ठाउँमा आउँछन् : योगेश भट्टराई
असार २३, २०८१ आइतबार
देशमा केही भएन भन्ने भाष्य खडा भएका बेला कति जान्छ देउवा र ओलीको सत्ता सहयात्रा ?
असार २३, २०८१ आइतबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २३, २०८१ आइतबार
देश अप्ठ्यारोमा परेको बेला कांग्रेस-एमाले सधैँ एक ठाउँमा आउँछन् : योगेश भट्टराई
असार २३, २०८१ आइतबार
कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह
असार २३, २०८१ आइतबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध, दुई दिनदेखि यात्रु अलपत्र
असार २३, २०८१ आइतबार
वीरगञ्जमा गहवामाई रथ यात्रा भव्य रूपमा सम्पन्न
असार २३, २०८१ आइतबार
दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म, हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ
असार २३, २०८१ आइतबार