काठमाडौं महानगरपालिकाको तिलगंगा क्षेत्रमा पार्क निर्माण
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १२:२४:१३
२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको तिलगंगा क्षेत्रमा पार्क निर्माण गरिएको छ । महानगरको वडा नम्बर ८ को पहलमा निर्माण गरिएको पार्कसहित पिङ्गलास्थान, भण्डारखाल, गुह्येश्वरी लगायतका खुला स्थानमा व्यायामका साधन तथा उपकरण राखिएको छ ।
सहरी जीवनशैलीलाई सक्रिय बनाउन खुला स्थानमा जान सक्ने वातावरण बनाउन प्रयास थालिएको वडाध्यक्ष आशामान संगतले बताएका छन् । उनले भनेका छन्, ‘सार्वजनिक स्थलको उपयोग बढ्न थालेपछि व्यक्ति व्यक्ति बीचको सम्बन्ध पनि नजिक हुन्छ । शारीरिक अभ्यासले स्वस्थ्य रहन मद्दत गर्छ । यसले जनस्वास्थ्य र पर्यावरण दुवै क्षेत्रमा लाभ दिन्छ ।’
उनकाअनुसार करिब ७२ हजार लागतमा पार्क र करिब ७ लाख १० हजार लागतमा खुला व्यायामशालाका साधन तथा उपकरण खरिद गरिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोटेहाङले शुरू गर्यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
पुष २०, २०८१ शनिबार
६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३ प्रतिशत
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार