शहरमा नयाँ 'नव्य नाचघर' : जहाँ आजदेखि मन्चन हुँदैछ नृत्य नाटक ‘प्रेमारम्भ’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १२:३५:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/Premarambha__Nature_vs_Culture-Nepal_Photo_Library_Dance_Drama_14_aFlVyNdrUW_QossEzvYv4.jpg)
नेपाल फोटो लाईब्रेरी
२१ असार, काठमाडाैं । शहरमा नयाँ 'नव्य नाचघर' संचालनमा आएको छ । यसअघि स्टुडियो कत्थक, भरत नात्यम, विधामा नृत्य श्रृंखला संचालन गर्दै आएको स्टुडियोले सिनामंगलको नव्य नाचघर संचालनमा ल्याएको छ ।
नेपालमा नृत्य नाटक विधालाई विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले नव्य नाचघर संचालनमा ल्याएको हो आज देखि मन्चन हुने 'प्रेमारम्भ’नृत्य नाटक सँगै उक्त नाचघर को संचालनमा गरिएको छ ।
स्टुडियोकी संस्थापक एवं निर्देशक नम्रता केसीले स्टुडियोमा ‘पर्फम’मात्र गर्ने भएको तर छुट्टै स्टेज नभएकोले अहिले हामीले यो संचालन मा ल्याएको उनले बताइन् । एस्थेटिक डान्स स्टुडियोसँग हाल करिब २५० जना विद्यार्थी संलग्न छन्।
प्रशिक्षक पनि १० जना भन्दा बढी छन्। आज देखि हरेक शुक्रबार र शनिवार नाचघरमा मञ्चन हुने प्रेमारम्भमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई दर्साउन खोजिएको छ। उनले भनिन्, प्रेमारम्भ भदौ महिना २९ गते सम्म मञ्चन हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशनिबार बुढानीलकण्ठ मन्दिर : भक्ति, शान्ति र परम्पराको जीवन्त चित्र
फागुन ३, २०८१ शनिबार
प्रेम दिवसमा फूलहरूसँगै खुसी डेलिभर: फाेटाे फिचर
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार