लुम्बिनीमा सरकार बनाउन एमालेले थाल्यो पहल, प्रदेश प्रमुखलाई प्रक्रिया सुरु गर्न पत्र

नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १३:१०:३२

२१ असार, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएको छ । मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्तासँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा समेत बुझाएको एमालेले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रिया सुरू गर्न प्रदेश प्रमुखलाई पत्र बुझाएको हो ।
बिहीबार साँझ लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । शुक्रबार एमालेले नयाँ सरकार गठनको पहल सुरू गरेको हो । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेका सबै मन्त्रीले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको जानकारी दिए ।
प्रदेश प्रमुख अमिक शेरचन भने बिरामी भएर उपचारका लागि केही दिनदेखि काठमाडौंमा रहेका छन् । उनका स्वकीय सचिव वसन्त भट्टचनले एमालेले पत्र बुझाएको जानकारी दिए । बिहीबारदेखि माओवादी नेतृत्वको लुम्बिनी सरकार अल्पमतमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
पशुपति विकास कोषका सदस्य सचिव भन्छन, महाशिवरात्रिमा दशककै बढी भक्तजन आउने अपेक्षा छ
फागुन १३, २०८१ मंगलबार
आईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
पूर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जामा
फागुन १३, २०८१ मंगलबार
कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा