जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २२, २०८१ शनिबार २१:४९:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/mushroom_vOgXS0L5Td_FVSTQzpZAy.jpg)
२२ असार, तनहुँ । जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीनजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन् ।
अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । बिरामी तीनै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि मेट्रोसिटी अस्पताल पाल्पा पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनसुनको एक महिनाः कोशी, गण्डकी र लुम्बिनीमा बढी मानवीय क्षति
असार २७, २०८१ बिहिबार
डा सन्दुक रुइतलाई श्रीपति समाजसेवा पुरस्कार
असार २७, २०८१ बिहिबार
सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने मन्त्रिपरिषद्को निर्णय
असार २७, २०८१ बिहिबार
प्रधानमन्त्रीलाई राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा छैन : नेता कोइराला
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार
आठ दल प्रधानमन्त्रीको विपक्षमा, विश्वासको मत नदिने
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार
आठ दल प्रधानमन्त्रीको विपक्षमा, विश्वासको मत नदिने
असार २७, २०८१ बिहिबार
आदेश कार्यान्वयन भए साउन १ देखि सरकारी कर्मचारीलाई मर्यादाक्रम अनुसार तलब
असार २७, २०८१ बिहिबार
रुपन्देहीका एसपी थापा चन्दा बाँड्दै
असार २७, २०८१ बिहिबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
असार २८, २०८१ शुक्रबार
लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता
असार २८, २०८१ शुक्रबार
मनसुनको एक महिनाः कोशी, गण्डकी र लुम्बिनीमा बढी मानवीय क्षति
असार २७, २०८१ बिहिबार
मधेस प्रदेशसभाको अवरोध हट्यो, बजेटबारे उच्चस्तरीय छानबिन गर्ने
असार २७, २०८१ बिहिबार
नाटोले युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण गर्न सुरु
असार २७, २०८१ बिहिबार
राष्ट्रियसभाका सांसदको विज्ञप्तिप्रति अर्थमन्त्रीको गम्भीर आपत्ति
असार २७, २०८१ बिहिबार