तपाईको आजको राशीफल कस्तो छ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार ६:५७:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/rasifal_tuseday_fKsK4yJGkM_DZLjtNL4jZ.png)
२५ असार, काठमाडौं । आजमिति २०८१ साल असार २५ गते मंगलबार तदनुसार जुलाई ९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायण ग्रीष्म ऋतु शुक्ल चतुर्थी तिथी, अश्लेशा विहान ८ : ७ बजेसम्म तत्पश्चात मघा नक्षत्र, । सिद्दी योग । चन्द्र राशि कर्कट । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म,
• काठमाण्डौंमा सूर्योदय: बिहान ०५:१५
• सूर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय राम्रो छ । आम्दानी बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
शुभ रंग : कालो
शुभ अंक : ८
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा सम्बन्ध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
• शुभ रंग: रातो
• शुभ अंक : ३
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रंग : कालो
शुभ अंक : ३
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । अनावश्यक विवादबाट बच्नुहोला ।
शुभ रंग : वैजनी
शुभ अंक : १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । दिउँसोबाट राम्रो हुनेछ ।
शुभ रंग : रातो
शुभ अंक : ४
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि सम्बन्ध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।
शुभ रंग : रातो
शुभ अंक : ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्। आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा सम्बन्ध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
शुभ रंग : हरियो
शुभ अंक : २
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ । समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रंग : हरियो
शुभ अंक : ४
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय ठिकै छ । शरीरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रंग : पहेँलो
शुभ अंक : २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशी मिल्नसक्ने समय छ ।
शुभ रंग : नीलो
शुभ अंक : ५
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय मध्यम छ । पारिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रंग : चाँदी
शुभ अंक : ९
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रंग : सुन्तला
शुभ अंक : ५
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
साउन ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २, २०८१ बुधबार
सरकार बनेसँगै प्रहरीमा हलचल, दुई एआईजीको सरुवा चर्चा
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार
ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपत्ता
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार
ओली प्रधानमन्त्री भएपछि दोहोरिएर गभर्नर बन्ने रणनीतिमा अधिकारी
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार
झापामा गिरिजाप्रसाद कोइराला फाउण्डेशन गठन
साउन ६, २०८१ आइतबार
हनुमन्ते पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान
साउन ५, २०८१ शनिबार
त्रिशूलीमा बगाएका बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली
साउन ६, २०८१ आइतबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई इशान अस्पतालमा सेवा लिँदा १० प्रतिशतसम्म छुट
साउन ६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले पाए दुईतिहाइ विश्वासको मत, पक्षमा १८८ सांसद
साउन ६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट पाए विश्वासको मत
साउन ६, २०८१ आइतबार
रहरले नभई आवश्यकताले संविधान संशोधनः प्रधानमन्त्री ओली
साउन ६, २०८१ आइतबार
विश्वासको मतमाथिको मत विभाजनको प्रक्रिया शुरु
साउन ६, २०८१ आइतबार
डेढ लाख नगद र साढे ४ लाखको चेकसहित क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइराला पक्राउ
साउन ६, २०८१ आइतबार