न्युरोडमा गल्ली र चोक बन्यो पार्किङ ( फोटो फिचर )
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १३:१:५४
२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा गरिने दुईपांग्रा सवारी साधनको पार्किङ हटाएपछि अहिले गल्ली र चोकहरु पार्किङ स्थलको रुपमा परिणत भएका छन् ।
विशेष गरी महानगरपालिका भित्र बसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डव वरिपरिका क्षेत्र, मारुहिती क्षेत्र अहिले पार्किङ स्थलै बनेका छन् । त्यस्तै गरि संकटा मन्दिर क्षेत्र पनि पार्किङ स्थल बनी सकेको छ ।
सांस्कृतिक नगरिको रुपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरु मोटरबाईक रस्कुटरले छोपिएको छ । यसरी गल्ली र चोकहरुमा पार्किङ गर्नाले हिड्ने सर्वसाधरणलाई असत परेकै छ भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले के सन्देश र सूचना लिने हो यस कुरा पनि सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिएको छ ।
यसको विकल्पमा महानगरले सुन्धारामा पार्किङको निःशुल्क व्यवस्था गरिदिएको छ तर सुविधाको भोगी हामी नेपालीहरू एक पाइला हिँड्ने चेष्टा समेत गर्दैनौं । तस्विर : नेपाल फोटो लाईब्ररी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार