जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १६:५०:१५
२७ असार, काठमाडौं । जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । विहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले शुक्रबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिदै छन् । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि प्रधानमन्त्रीले संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
असोज २१, २०८१ सोमबार
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा आर्थिक सहयोग
असोज २२, २०८१ मंगलबार
दशैंमा देश छाड्नेहरु ( फोटो फिचर )
असोज २२, २०८१ मंगलबार
भारतको हरियाणामा बिजेपीको अग्रता, जम्मु कश्मिरमा कांग्रेस गठबन्धन अगाडी
असोज २२, २०८१ मंगलबार
दशैंमा पनि मानव अधिकार आयोग खुला रहने
असोज २२, २०८१ मंगलबार
रुस र चीनद्वारा प्रशान्त महासागरमा संयुक्त नौसैनिक गस्ती
असोज २२, २०८१ मंगलबार