बाढीपहिरोमा फसेका र दुर्घटनामा परेका नागरिकको उद्धार तथा राहतमा लाग्न कोइरालाको आग्रह
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १२:७:५६
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले अविरल वर्षपछि आएको बाढीपहिरोमा परेकाहरूको उद्धारमा खटिन तीनै तहका सरकार पार्टीका कार्यकर्तामा आग्रह गरेका छन् । उनले सरकारलाई तत्काल उद्धार टोली खटाएर त्रिशुली नदीमा बेपत्ता बसको खोजी गर्न आग्रह गरेका छन् । साथै पार्टीका नेता कार्यकर्तालाई पनि उद्धार र राहतमा खटिन आग्रह गरेका छन् ।
कोइरालाले सामाजिक सञ्जाल फेसबुक मार्फत बिगत केही दिनदेखि परेको अविरल बर्षा कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भइरहेको भन्दै बाढी–पहिरोमा परि कैयौं नागरिकहरू बेपत्ता भएको सन्दर्भमा पीडितहरुको उद्धार र उनीहरुको व्यवस्थापन तथा बेपत्ताजनको खोजि कार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभुती हुने गरि काम आग्रह गरेका छन् ।
प्राकृतिक प्रकोपको यस समयमा उद्धार कार्यमा जुट्न कांग्रेस पार्टीका सबै तहका साथीहरूलाई आग्रह समेत गर्दछु । बाढी–पहिरोमा परि मृत्यु हुनुहुने सबैप्रती भावपुर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु, उनले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार