सिरहामा सर्पले डस्दा महिलाको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार ९:५२:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/snake-bite1680570189_wvveAFMU4g_d5OHEpS0zg.jpeg)
२९ असार, सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो ।
चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी, पहिरोलगायतका विपदमा परी आजसम्म १६७ जनाको मृत्यु
साउन २३, २०८१ बुधबार
कामतको निधनले शास्त्रीय सङ्गीतका एक चम्किलो प्रतिभा गुमाएका छौं : राष्ट्रपति
साउन २३, २०८१ बुधबार
वन्यजन्तुको आक्रमणबाट ३४ जनाको मृत्यु
साउन २३, २०८१ बुधबार
आजै केही एआईजीको सरुवा तयारी, पाँच बजे मन्त्रिपरिषद बैठक
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार
कांग्रेसले तोक्यो ३७ विभाग प्रमुख, को को भए मनोनित ?
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार
प्रभु बैंकको अर्को झुट, बैंकले पैसा जम्मा गर्दा दिएको रसिद कसरी भयो नक्कली ?
साउन २३, २०८१ बुधबार
जनप्रतिनिधि तथा कर्मचारीकै मिलेमतोमा खानेपानीको नाममा ब्रहमलुट
साउन २३, २०८१ बुधबार
प्रकाशशरण महतलगायतका सांसदलाई शेयरबजारका विषयमा जथाभावी नबोल्न चेतावनी
साउन २३, २०८१ बुधबार
बाढी, पहिरोलगायतका विपदमा परी आजसम्म १६७ जनाको मृत्यु
साउन २३, २०८१ बुधबार
सशस्त्रको आगलागी प्रकरणः एसपीसहित ७ जनालाई कारवाही, ठेकेदारको भुक्तानी अन्यौलमा
साउन २३, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य
साउन २३, २०८१ बुधबार
डेङ्गु सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द
साउन २३, २०८१ बुधबार
प्रहरीद्वारा बिलविजक नभएका खाद्य सामग्री बरामद
साउन २३, २०८१ बुधबार
कामतको निधनले शास्त्रीय सङ्गीतका एक चम्किलो प्रतिभा गुमाएका छौं : राष्ट्रपति
साउन २३, २०८१ बुधबार