भक्तपुरमा सकियो खेलकुद उत्सव २०८१: उत्कृष्ट खेलाडीहरु पुरस्कृत
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार ८:८:३२
३१ असार, भक्तपुर । भक्तपुरमा भएको चारदिने खेलकुद सप्ताह २०८१ आइबार सकिएको छ । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चांँगुनारायण भक्तपुरको आयोजनामा भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीहरु पुरस्कृत भएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरियो । कलेजको विद्यार्थी कल्याण तथा इसीए महाशाखाका प्रमुख विष्णुप्रसाद भण्डारी र प्राध्यापक आशिष झाले संयुक्त रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा छात्र एकल ब्याडमिन्टनमा विजेता सन्तोष लामा घोषित भए । प्रतियोगितामा फस्ट रनर अप युवराज पोखरेल र सेकेन्ड रनर अप बिपिन सिंह घोषित भए । छात्रा एकल ब्याडमिन्टनमा विजेता निकिता भट्ट रहिन् ।
पहिलो रनर अप स्मृति पौड्याल र दोस्रो रनर अप आँचल यादव रहे । छात्र डबल ब्याडमिन्टनमा विपिन सिंह र निश्चल बुढाथोकी जोडी प्रथम भए । फस्ट रनर अप मञ्जिल श्रेष्ठ र रविन अधिकारी तथा सेकेन्ड रनर अप सुञ्जन श्रेष्ठ र निकेश केशरी भए ।
छात्रा डबल ब्याडमिन्टनमा विजेता निकिता भट्ट र अर्चना भट्टराईको जोडी विजयी बने । फस्ट रनर अप सुष्मा भट्टराई र उत्सया आरएल राणा तथा सेकेन्ड रनर अप अस्मा गेलाल र समीक्षा रेग्मी रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार