सरकारविरुद्ध रणनीति बनाउन थाल्यो समाजवादी मोर्चा
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार १७:२९:३
१ साउन, काठमाडौं । ओली नेतृत्वको सरकारलाई काउण्टर दिने गरी रणनीति बनाउन समाजवादी मोर्चाले तयारी थालेको छ । यसबारे साझा धारणा बनाउन मोर्चाको बैठकमा छलफल चलाइएको छ ।
आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको बैठकमा सरकारलाई खबरदारी गर्न एक भएर अगाडि बढ्नुपर्ने बताइएको छ ।
प्रधानमन्त्रीबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रणनीति बनाउन छलफल चलाएका हुन् । उनी नेतृत्वको सरकार ढलेपछि मोर्चाको पहिलो बैठक बसेर आगामी रणनीति तय गर्न लागेको हो ।
मंगलबारको बैठकमा प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र आबद्ध पार्टीका दोस्रो तहका नेताहरू पनि सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार