आइओसीद्वारा इटालीमा हुने शीतकालीन युवा ओलम्पिक खेलकुद २०२८ को प्रस्ताव
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार २२:५५:१९
६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक समिति 'आइओसी' ले शनिबार इटालीमा सन् २०२८ शीतकालीन युवा ओलम्पिक खेलहरू 'वाइओजी' का लागि प्रस्ताव जाँच गर्न गर्न इटालेली ओलम्पिक समितिलाई लक्षित वार्तामा आमन्त्रण गरेको छ ।
आइओसी कार्यकारी बोर्डले डोलोमिटी भाल्टेलिना र लोम्बार्डी, ट्रेन्टिनो र भेनेटोका क्षेत्रीय साझेदारहरूलाई शीतकालीन वाइओजीको अर्को संस्करणका लागि रुचाइएको आयोजकको रूपमा तोकेको छ । यो परियोजना सन् २०२६ मिलानो–कोर्टिना शीतकालीन ओलम्पिक खेलहरूको विरासतमा आधारित हुनेछ ।
यसका लागि आयोजक आयोगले परियोजनाका सबै रणनीतिक र प्राविधिक तत्वहरूको विश्लेषण गर्ने र यस वर्षको अन्त्यमा आइओसी कार्यकारी बोर्डलाई रिपोर्ट गर्नेछ । युवा ओलम्पिक खेलहरू आयोजना गर्नका लागि सबै आवश्यकताहरू पूरा भएमा डोलोमिटी भल्टेलिना २०२८ लाई भविष्यको आइओसी सत्रद्वारा चुनावका लागि अगाडि बढाइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार