संघीय निजामती ऐन चाँडै पास हुन्छ : मन्त्री गुप्ता
नेपालबहस संवाददाता
साउन ८, २०८१ मंगलबार १९:१४:५४
८ साउन, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती ऐन संसदबाट चाँडै पास हुने बताएका छन् । नेकपा एमाले पर्साले आज वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले साढे दुई महिनाभित्रै निजामती ऐन संघीय संसदबाट पारित गर्ने गरी काम भइरहेको बताए । उनले संघीय निजामती ऐनलाई टुंगोमा पु¥याउने कामलाई आफूले उच्च प्राथमिकतामा राखेको बताए ।
यसैगरी मन्त्री गुप्ताले निजामती कर्मचारीको सरुवामा हुने गरेको विकृतिलाई पनि अन्त्य गर्ने गरी नियमावली निर्माणलाई पनि उच्च प्राथमिकतामा राखेको बताए । उनले कर्मचारीको सरुवालाई व्यवस्थित गराउनका लागि नियमावली बनाउन लागेको पनि बताए । दरबन्दी अनुसार कर्मचारी खट्ने व्यवस्था गर्ने भन्दै उनले यसले जथाभावी कर्मचारी सरुवा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार