त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार ११:३१:१७
९ साउन, काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएको छ । जहाज अवतरणका क्रममा ठूलो आवाज आएको विमानस्थल कर्मचारीले जानकारी दिएका छन् । सुरक्षा टोली त्यसतर्फ गएको छ ।
सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुद्ध एयरले भारतको वाराणसीका लागि साताको तीन उडान गर्ने
असोज २, २०८१ बुधबार
काठमाडौंबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या, अन्य उडान पनि प्रभावित
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक
असोज ३, २०८१ बिहिबार