सुचारु भयो जहाज दुर्घटनापछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार १३:३३:२७
९ साउन, काठमाडौं । जहाज दुर्घटनापछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । दुर्घटना भएको झण्डै दुई घण्टापछि विमानस्थल सञ्चालनमा आएको हो ।
आज बिहान ११ बजे तिर काठमाडौंबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक १० घण्टा बन्दको कारण देखाएर हवाई कम्पनीले दोब्बर बढाए भाडा, सरकार भन्छ केही गर्न सकिन्न
कात्तिक २३, २०८१ शुक्रबार
१३४ यात्रु लिएर चीनको सिचुवान एयरलाइन्स १७ महिनापछि आयो पोखरा
कात्तिक २२, २०८१ बिहिबार
सर्वोच्चका तीन फैसलाः विद्युत व्यापार, बक्यौता र दूरसञ्चार रोयल्टीमा सरकारलाई राहत
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
कोशीका पूर्वमन्त्री अधिकारीसँग जापान हिँडेका व्यक्तिले १० देखि १३ लाखसम्म बुझाएको खुलासा
कात्तिक २२, २०८१ बिहिबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
सर्लाहीमा झुन्डिएको अवस्थामा युवकको शव फेला
कात्तिक २३, २०८१ शुक्रबार
हिमाल हेर्दै घरबासमा रमाउँदै विदेशी पर्यटक
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
प्रस्तावित न्यायाधीश निरौलाको सुझाव, न्यायपालिका सुधार्न एउटा अनुगमन र निगरानीको संयन्त्र बनाउ
कात्तिक २३, २०८१ शुक्रबार
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङे भन्छन, म कतै भागेको छैन, सर्वोच्चबाट पूर्णपाठ आएपछि आफै अदालत हाजिर हुन्छु
कात्तिक २३, २०८१ शुक्रबार