आगलागीपछि दक्षिणी इटालीमा एक हजार पर्यटकलाई सारियो सुरक्षित स्थान
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार २१:२५:५१
९ साउन, काठमाडौं । इटालीको दक्षिणी क्षेत्र पुगलियामा लागेको डढेलोपछि करिब एक हजार पर्यटकलाई सुरक्षित स्थानमा सारिएको अग्निनियन्त्रकहरूले बताएका छन् ।
इटालीको गार्गानो उप–क्षेत्रको जङ्गली तटीय क्षेत्रमा आगो निभाउन तीन क्यानेडाएर पानीवर्षक र एक हेलिकप्टर खटाइएको थियो ।
“जमिन र हावाबाट आगोलाई नियन्त्रणमा लिइएको छ”, फायर सर्भिसका प्रवक्ताले करिब एक हजार पर्यटकलाई बाहिर निकालिएको पुष्टि गर्दै एएफपीलाई बताए ।
पुगलियाले आफ्नो सफा पानी, सेतो बलौटे समुद्र तट र विशिष्ट वास्तुकलाका साथ विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्दछ । आगोले प्रभावित क्षेत्रमा गार्गानो राष्ट्रिय निकुञ्जको प्रभुत्व रहेको छ ।
गत हप्ता पुगलियाको छिमेकी बासिलिकाटाको माटेरा नजिकै आगो निभाउने क्रममा दुई अग्निनियन्त्रकको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
मंसिर ३०, २०८१ आइतबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार