शेयर बजारमा दोस्रो सर्किट, ४० मिनेटका लागि बन्द
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार ११:१८:६
१३ साउन, काठमाडौं । शेयरबजारमा दोस्रो पटकको सर्किट लागेको छ। नेप्से सूचक १२५ अंकले बढेर दोस्रो पटक सकारात्मक सर्किट लागेको हो। पहिलोपटक सर्किट लाग्दा २० मिनेट बन्द भएको बजार दोस्रो पटकको सर्किट पछि ४० मिनेटका लागि बन्द भएको छ।
आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको भएको थियो । कारोबार सुरु भएको केही बेरमै दोस्रो सर्किट लागेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको हो । कारोबारको पहिलो चार मिनेटमा बजार ४ प्रतिशतले बढेपछि सर्किट लाग्ने गर्छ । बजार ४ प्रतिशतले बढ्दा बजार २० मिनेटका लागि स्थगन भएको थियो भने दोस्रो सर्किछ ४० मिनेट हुनेछ ।
नेप्सेका अनुसार ११ बजेर १ मिनेटमा बजार ४ प्रतिशतले बढेर सर्किट लागेको हो । २०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ । बजार १०२.६८ अंकले बढेर परिसूचक २६७०.८२ बिन्दुमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार