तेस्रो सर्किट लागेन, बजार खुलेपछि लगानीकर्ता संयमित
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार १२:४८:४३
१३ साउन, काठमाडौं । शेयरबजारमा कारोबार सुरु भएको छ । नेप्सेमा दुई पटक सकारात्मक सर्किट लागेपछि बन्द भएको शेयरबजार सम्हालिएर सुरु भएको छ । आइतबार १ मिनेटमा ४ प्रतिशतले बढेर पहिलो सर्किट लाग्यो भने ११ बजेर २२ मिनेटमा ५ प्रतिशतले बढेर दोस्रो पटक सर्किट लागेको थियो ।
नियामक निकाय नेपाल स्टक एक्सचेन्जले बजारमा आक्रामक वृद्धि देखिए पनि लगानीकर्तालाई धैर्य गराउन पनि तीन पटकसम्म बजार बन्द गराउने गर्छ । शेयरबजारलाई कुल बनाउनकै लागि सर्किट प्रयोग गरिँदै आएको छ । आइतबार १२९ अंकको अधिकतम विन्दुमा पुगेको नेप्से थप एक प्रतिशतले बढेर तेस्रो पटकको सर्किट लगेको भए आजका लागि कारोबार बन्द हुने थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार