कृषि समिति सभापतिमा कांग्रेसकी थापामगर चयन हुँदै
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार १६:३५:४५
१४ साउन, काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दिएकी छन् । यसअघि समितिकी सभापति आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि पद रिक्त रहेको थियो । एकल उम्मेदवारी भएकोले आजै उनी सभापनितमा चयन हुँछन् ।
कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकाल समर्थनमा थापामगरको एकल उम्मेदवारी दर्ता भएको हो । दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएकोमा अहिलेसम्म थापाको मात्रै एकल उम्मेदवारी दर्ता भएको छ ।
संघीय संसद सचिवालयका सहसचिव एवम प्रवक्ता एकराम गिरीका अनुसार एकल उम्मेदवारी परेकाले सम्भवतः सर्वसम्मत सभापतिमा चयन हुनेछिन् । यद्यपि निर्वाचन कार्यतालिकाअनुसार साढे ४ बजेका लागि सम्बन्धित समितिको बैठक बोलाइएको र उक्त बैठकले निर्णय गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो : देउवा
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो
असोज ३, २०८१ बिहिबार
बराबरीमा रोकियो इन्टर मियामी
असोज ३, २०८१ बिहिबार
संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो : देउवा
असोज ३, २०८१ बिहिबार
च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार