वैष्णो देवी मन्दिरजाँदै भक्तजन
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार १५:११:१
१५ साउन, भारत । भारतको केन्द्र शासित जम्मु कश्मीर राज्यको कटरा जिल्लाको त्रिकुटा पहाडी क्षेत्रमा अवस्थित हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ब वैष्णो देवी मन्दिरमा पूजाअर्चनाका लागि घोडामा चढेर जाँदै भक्तजन । मन्दिरसम्म पुग्नका लागि हिँडेर जानु पर्दछ । हिड्न नसक्नेलाई घोडा चढेर वा मान्छेले बोकेर लैजाने व्यवस्था रहेको छ। तस्बिर: रत्न श्रेष्ठ : रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार