सिराहाको गोलबजार नगरपालिकामा अख्तियारको छापा
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १२:४०:२७
मुकेशकुमार यादव
१६ साउन, सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगथले सिराहाको गोलबजार नगरपालिकामा छापा मारेको छ । नगरपालिकाले असारको मिति राखेर साउनमा गरेको कारोबारलाई लिएर छापा मारेको बताइएो छ । न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरूलाई अभिमुखिकरण तालिम हलमा अख्तियारले छापा मारेको छ ।
अवैधानिक ढंगले नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधिहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रम गरिरहेकै भन्दै छानबिनका लागि अख्तियारको टोली पुगेको हो । छापा मार्नुको पुरा कारण भने आउन बाँकी छ । अहिले अख्तियारले कागजात हेरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार