नेप्से पाँच दशमलव २९ अंकले घट्यो, पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट !

नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १५:२७:१८

१७ साउन, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अंकले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अंकले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ । कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर रु २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात मूल्यमा कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने छ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
नेप्सेका अनुसार पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन् ।
यस्तै, पिपल्स हाइड्रोपावर नौ दशमलव १३, प्रभु बैङ्कको ऋणपत्र आठ दशमलव ६५, रसुवागढी हाइड्रोपावर सात दशमलव शून्य नौ, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
नेपाल प्रहरीसम्बन्धी विधेयकः संसदमा सत्तापक्ष र प्रतिपक्षका गरी ५२ वटा संशोधन प्रस्ताव दर्ता
फागुन ९, २०८१ शुक्रबार
राष्ट्र बैंकले भन्यो-अब नेपाल पे टाइमसँग कुनै कारोबार नगर्नु, लाइसेन्स खारेज भइसक्यो
फागुन ९, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार