नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १६:५०:२२
१७ साउन, काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज 'एनएमसी'मा स्तनपान सप्ताह सुरु गरिएको छ । आजबाट एक हप्तासम्म नेपाल मेडिकल कलेजमा स्तनपान सम्बन्धी सचेतना दिइनेछ । शिशु जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्ने र बच्चा दुई वर्षको हुन्जेलसम्म स्तनपान गराइरहनु पर्ने चिकित्सकहरूको भनाई छ ।
कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले आमा र बच्चा दुवैको लागि स्तनपान जरुरी रहेकोले आम सर्वसाधारणलाई सचेत गराउन कार्यक्रम गरिएको जानकारी दिइन् । विश्व स्तनपान सप्ताहको उद्घाटनमा प्रा. डा अन्सारीसँगै कलेजका हस्पिटल डाइरेक्टर प्रा.डा मोदनाथ मरहठ्ठा, स्त्री तथा प्रसुति रोग विभागकी प्रमुख डा रिता मरहठ्ठा, बालरोग विभागकी प्रमुख डा सविना श्रेष्ठ, मेट्रोन नविना सिंह, लगायत विभागीय प्रमुख, नर्स तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सप्ताहब्यापी कार्यक्रममा नवजात शिशुलाई किन आमाको दुधमात्र खुवाउनु पर्छ ? स्तनपानले आमा र शिशुको स्वास्थ्यमा कस्तो फाइदा गर्दछ रु नियमित स्तननपान नगराउँदाका वेफाइदाहरु केके हुन् ? लगायत बारे जानकारी दिइने छ ।
कलेजले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका विभिन्न स्वास्थ्य दिवस र अवसरहरुमा नियमित रुपमा सचेतनाका कार्यक्रम गर्दै आइरहेको छ । विरगञ्जका प्रख्यात सर्जन प्रा।डा। जैनुद्धिन अन्सारीले कलेजको बागडोर सम्हालेसँग कलेजको स्वास्थ्य सेवा र व्यवस्थापन प्रभावकारी रुपमा सुधारिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन
मंसिर २६, २०८१ बुधबार
भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
मंसिर २६, २०८१ बुधबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार