फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार १०:५३:४०
१८ साउन, काठमाडौं । आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक ट्रेलरले अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई देखाएको छ । यो फिल्ममा प्रमुख भूमिकामा रहेकी अभिनेत्री मलिका महतलाई नै ट्रेलरमा केन्द्र राखिएका छ ।
निर्देशक लक्ष्मण सुवेदीकै लेखन रहेको फिल्ममा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको पनि अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म 'पूर्णबहादुरको सारङ्गी’को ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर ६ मा
कात्तिक ४, २०८१ आइतबार
डिसेम्बर २१ मा सर्यो गोल्डेन नेपाली फिल्म अवार्ड
कात्तिक ४, २०८१ आइतबार
चलचित्र ‘कर्मा’मा अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित
कात्तिक २, २०८१ शुक्रबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार
कांग्रेस र एमालेको मिलनबिन्दु लामिछाने पक्राउ र अध्यादेश, आजै मन्त्रिपरिषद बैठक बस्दै
कात्तिक ५, २०८१ सोमबार
अख्तियारबाट फिर्ता बोलाएर एसपी थापामाथि ‘हनीट्रयाप’मा अनुसन्धान शुरु
कात्तिक ५, २०८१ सोमबार
सरकारको सय दिन: उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म
कात्तिक ५, २०८१ सोमबार
माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी
कात्तिक ५, २०८१ सोमबार
रास्वपामा म एक्लै छु, त्यो भिँड रवि लामिछाने क्लवका सदस्यहरुको हो : डा. मुकुल ढकाल
कात्तिक ५, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनित
कात्तिक ५, २०८१ सोमबार
सरकारले सरुवा गर्यो ४० जना सहसचिव
कात्तिक ५, २०८१ सोमबार
कास्की कारागारमा रहेका छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो
कात्तिक ५, २०८१ सोमबार