सेनाको रणशार्दूल गण इलामको पहलमा अन्तरक्रिया कार्यक्रम
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार १४:५०:२५
१८ साउन, फिक्कल 'इलाम' । नेपाली वीरगाथा सम्झाउने ‘निसान पदमार्ग’ निर्माणको पहल गर्न शुक्रबार नेपाली सेनाको रणशार्दूल गण इलामको पहलमा जिल्लास्थित सुरक्षा निकाय प्रमुख, पदमार्गले छुने स्थानीय तहका प्रमुख, सरोकारवाला एवम् सञ्चारकर्मीसहितको अन्तरक्रियाका सहभागीहरु । इलाममा दुई सय वर्ष अघिको युद्ध इतिहास खोजी गरी पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ निर्माणको पहल तीव्र पारिएको छ । तस्बिर: रामकुमार लिम्बू ,rss
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार