तीन शीर्ष नेताका फेसबुक पेज, को कति छन सक्रिय ?
नेपालबहस संवाददाता
साउन १९, २०८१ शनिबार १२:३३:८
१९ साउन, काठमाडौं । दलका शीर्ष नेताहरूको सामाजिक सञ्जाल पेज सूचनाका लागि उपयुक्त मानिन्छ । तर, सूचनामूलक बनाउने प्रयास कमै मात्र छ । शीर्ष नेताहरूले फेसबुक पेज आफै चलाउँछन् कि अरूले भन्ने पनि प्रश्न छ । तर, यसमा ओली अगाडि छन् । केही भेट वा घटना भए उनी आफै पनि अघि सर्छन् । प्रधानमन्त्री रहुन्जेलसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजमा देखिएका फोटा पनि केही दिन यता बन्द छ ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष लागेकाहरुमध्ये सबैभन्दा कम सामाजिक सञ्जालको प्रयोग गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि पछिल्लो समय अपडेट हुन थालेको छ । सबैभन्दा धेरै अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली चलाउँछन् । यसै पनि पहिलेदेखि सामाजिक सञ्जाल प्रयोगमा अगाडि नै रहेका प्रधानमन्त्री ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याउन सरकार लागिपरेको कुरा शेयर गरेका छन् ।
थाई एयर एसियाले शुक्रबारदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको थियो । यो कुरा उनले पेजमा उल्लेख गर्दै उनले पोखरा र भैरहवा विमानस्थलको प्रयोगमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाइने दावी गरेका छन् ।
हेरौँ तस्वीर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
क्रिकेट खेलाडीलाई जनही १÷१ लाखले सम्मान
मंसिर ७, २०८१ शुक्रबार
होटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
मंसिर ७, २०८१ शुक्रबार