सडकको संरचना निर्माण गरिँदै
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार ११:५१:१३
२० साउन, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको बिस्तार योजनाअन्तर्गत साँगा–धुलिखेलको सडकखण्डमा पर्ने काभ्रेपलाञ्चोकको बनेपा नगपालिका–८ स्थित बजार क्षेत्रमा सडक संरचनाका लागि वाल निर्माण गर्दै मजदुर । भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड बिस्तार गर्न वि.सं २०७९ फागुनमा तीन वर्षमा सक्ने गरी निर्माण सम्झौता भई सुरु गरिएको थियो । तस्बिर: राजकुमार पराजुली: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार