उपत्यकाका नदी किनारबाट यात्रा गर्दा सतर्कता अपनाउन आग्रह, यस्तो छ देशभरका सडकको अवस्था
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार १२:३२:५४
२२ साउन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाका नदी किनारमा यात्रा गर्दा सतर्क रहन भनेको छ । रातिदेखि परेको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन । डुबानका कारण उपत्यकाको सवारी आवागमन प्रभावित बनेको छ ।
बागमती, मनोहरा, हनुमन्ते, धोबीखोलालगायतका स्थान जल सतहले सतर्कता तह पार गरेको छ । नदी तथा खोला किनारमा रहेका बस्ती बाढी र डुबानको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको हो ।
यस्तै देशभर बर्षा भइरहेको अवस्थामा नेपाल प्रहरीले देशका मुख्य सडकको अवस्था बारे पनि जानकारी दिएको छ । प्रहरीका अनुसार देशका ९ सडक खण्ड अहिले पुर्णरुपममा अवरुद्ध रहेका छन् भने पाँच सडक खण्ड एकतर्फी रुपमा संचालनमा रहेका छन् ।
अवरुद्ध रहेका सडकमा चतरा बराह क्षेत्रको भित्री सडक, दोलखाको चरिकोट सडक खण्ड, म्याग्दीको बेनी–दरवाङ सडक, कालिगण्डकी कोरिडोर, घोराही–तुलसीपुर सडक खण्ड, भेरी कोरिडोर पूर्णरुपमा अवरुद्ध रहेको छ ।
त्यस्तै महोत्तरीको पुर्वपश्चिम लोकमार्ग र कान्ति लोकपथ एकतर्फी रुपमा संचालित रहेको प्रहरीले जनाएको छ । यी क्षेत्रमा भारी वर्ष पनि भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार