पेरिस ओलम्पिकमा फाइनल पुगेकी भारतीय पहलमान फोगट खेल्न अयोग्य
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार १२:५५:०
२३ साउन, काठमाडौं । जारी पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य भएकी छन् ।
भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार ५० केजी समूहमा खेलिरहेकी फोगटको वजन सय ग्राम बढी भएका कारण उनलाई फाइनल खेल अयोग्य भएकी छन् ।
उनले गएराती क्युबाका पहलमानलाई हराउदै फाइनलमा पुगेकी थिइन् । विनेश अयोग्य भएसँगै यस ओलम्पिकमा उनको स्वर्ण वा रजत पदक जित्ने सम्भावना सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा
भदौ २४, २०८१ सोमबार
स्वीजरल्याण्डमाथि स्पेनको शानदार जित
भदौ २४, २०८१ सोमबार
रोनाल्डोको निर्णयक गोलमा पोर्चुगलको जित
भदौ २४, २०८१ सोमबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार